१७ असार २०८३, बुधबार

भारतको झारखण्डमा प्रहरी र माओवादीबीच मुठभेड, पाँचजनाको मृत्यु

चैत २०, २०७९
भारतको झारखण्डमा प्रहरी र माओवादीबीच मुठभेड, पाँचजनाको मृत्यु

भारतको झारखण्ड राज्यस्थित चतरामा प्रहरीसँगको मुठभेडमा पाँचजना माओवादी मारिएका छन् । 

प्रहरीका अनुसार, तीमध्ये दुई नक्सली माओवादीको नाममा २५ लाख भारुको इनाम थियो । 

प्रहरीले उनीहरूबाट दुईवटा एके–४७ राइफल बरामद गरेको छ । 

माओवादीविरुद्धको कारवाही जारी रहेको एएनआई समाचार संस्थाले खबर दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्