१५ असार २०८३, सोमबार

पार्टी केन्द्रीय प्रमुखहरूसँग छलफल गर्दै माओवादी अध्यक्ष प्रचण्ड

पार्टी केन्द्रीय प्रमुखहरूसँग छलफल गर्दै माओवादी अध्यक्ष प्रचण्ड

पार्टी अध्यक्ष तथा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा माओवादी केन्द्रको केन्द्रीय प्रमुखहरूसँग छलफल गरेका छन्। 

प्रधानमन्त्रीसमेत रहेका 'प्रचण्ड'ले पार्टी कार्यालय पेरिसडाँडामा छलफल गरेका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्