०६ असार २०८३, शनिबार

आज काठमाडौँमा कुन तरकारी र फलफूलको कति छ भाउ ?

आज काठमाडौँमा कुन तरकारी र फलफूलको कति छ भाउ ?

काठमाडौँको कालीमाटी फलफूल तथ तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य २०० तथा हरियो अंगुरको १३० रुपैयाँ कायम गरिएको छ । 
यस्तै अदुवाको १३०, अनारको ३००, आलु रातोको ३०, घिरौलाको ७०, तरुलको ७०, जुनारको २५० रुपैयाँ कायम गरिएको छ । 
मूल्यसूची विस्तृमाः

null

salt training

कमेन्ट गर्नुहोस्