
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा रहेको छ।
यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
