१५ असार २०८३, सोमबार

भगवान् श्रीराम २१ वर्षे उमेरमा कस्तो देखिन्थे ? यस्तो तस्वीर भाइरल

चैत २९, २०७९
भगवान् श्रीराम २१ वर्षे उमेरमा कस्तो देखिन्थे ? यस्तो तस्वीर भाइरल

भगवान् श्रीराम २१ वर्षे उमेरमा कस्तो देखिन्थे । यतिबेला सामाजिक सञ्जालमा उनको २१ वर्षे तस्वीर भनेर भाइरल भइरहेको छ ।

एआई (आर्टिफिसियल इन्टेलिजेन्स) ले बनाएको तस्वीरलाई श्रद्धालुले रुचाएका छन् र भाइरल बनाएका छन् ।

फोटोसँगै लेख्ने गरिएको छ – वाल्मीकि रामायण, रामचरित्रमानस लगायत थुप्रै ग्रन्थमा दिइएको विवरणअनुसार यो तस्वीर बनेको हो । भगवान् श्रीरामको तस्वीर आकर्षक बनेको छ ।

कतिपयले प्रतिक्रिया जनाइरहेका छन् – भगवान् श्रीराम जति हेन्सम हालसम्म यो धर्तीमा कोही जन्मिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्