१० असार २०८३, बुधबार

सेजन अध्यक्षमा आचार्य निर्वाचित

कात्तिक २०, २०७४
सेजन अध्यक्षमा आचार्य निर्वाचित
काठमाडौं १६ भदौ - नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा पुष्पराज आचार्य विजयी भएका छन् ।
शुक्रवार भएको अधिवेशनबाट प्रतिद्वन्दी मोदनाथ ढकाललाई पराजितगर्दै आचार्य विजयी भएका हुन् ।

यस्तै उपाध्यक्षमा प्रभात भट्टराई, महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली र कोषाध्यक्षमा भागवत भट्टराई विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्