२३ असार २०८३, मंगलबार
क्रिकेट

एसीसी मेन्स प्रिमियर कप : ओमानविरुद्ध नेपालको शानदार जीत

एसीसी मेन्स प्रिमियर कप : ओमानविरुद्ध नेपालको शानदार जीत

एसीसी मेन्स प्रिमियर कपअन्तर्गत शुक्रवार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको छ । 

नेपालले तेर्स्याएको ३१० रनको विशाल लक्ष्य पछ्याउने क्रममा ओमानका सबै ब्याट्स्म्यानहरू २२६ रनमा आउट भएका थिए । 

नेपालका लागि सन्दीप लामिछानेले ४५ रन खर्च गरी तीन विकेट लिँदै सबभन्दा छिटो १०० विकेट लिने कीर्तिमान कायम गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्