३१ जेठ २०८३, आइतबार

अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

कात्तिक २०, २०७४
अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

वासिङ्टन, १६ भदौ - अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ ।Unemployment+generic1
अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन् ।
अमेरिकी अर्थतन्त्रमा नौ बर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमश सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देखिएको छैन ।

अमेरिकी श्रम विभागले बेरोजगार दर ४.४ प्रतिशत पुगेको छ । जुन र जुलाईमा बेरोजगारको सङ्ख्या घटेर ४१ हजारमा पुगेको थियो । अमेरिकी अर्थतन्त्रको सुधारसँगै गरेको योगदानले यसबर्ष औषतमा एक लाख ७६ हजार रोजगारका अवसर सिर्जना भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्