११ असार २०८३, बिहीबार
उपनिर्वाचन

बारा–२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

बैशाख ११, २०८०
बारा–२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि तयारी थालिएको छ । ;सोमबार केहीबेर अघिदेखि बारा २ को उपनिर्वाचनको मतगणना गर्न सर्वदलीय बैठक बसिरहेको हो । 
सर्वदलीय बैठकले निर्णय गरेपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्