१५ असार २०८३, सोमबार
उपनिर्वाचन मतगणना

तनहुँ–१ ताजा अपडेट : स्वर्णिम वाग्लेको ७ हजार ६२५ मत, अन्य उम्मेदवारको कति ?

बैशाख ११, २०८०
तनहुँ–१ ताजा अपडेट : स्वर्णिम वाग्लेको ७ हजार ६२५ मत, अन्य उम्मेदवारको कति ?

तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनको जारी मतगणनामा हालसम्म १३ हजार ७५८ मत गणना भएका छन् ।

गणनाको ताजा अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्लेले ७ हजार ६२५ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४७१ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार २१९ मत पाएका छन् । 

स्वर्णिमले शुरूदेखि नै अग्रता बनाएकोमा फराकिलो मतान्तर बनाउँदै गएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्