
बारा- २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले उपेन्द्र यादवसँगको मतान्तर घटाएका छन् ।
उपेन्द्रले ५१३ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका जनमतका कुशवाहाले ४८५ मत प्राप्त गरेका छन् ।
यसअघि ९८ मतको अग्रता बनाएका यादव अहिले २८ मतको मात्रै अग्रतामा छन् ।
एमालेका पुरुषोत्तम पौडेलले ४२० मत ल्याएका छन् । रमेश खरेलले २०७ मत ल्याएका छन् ।