११ साउन २०८३, सोमबार

अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिटेन्स 'आइएमई पे' मा लिँदा ५० रुपैयाँ बोनस

बैशाख १२, २०८०
अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिटेन्स 'आइएमई पे' मा लिँदा ५० रुपैयाँ बोनस

आइएमई डिजिटल सोलुसन लिमिटेडले 'आइएमई पे' मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ। संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आएको छ ।

‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरूमा पनि निरन्तरता दिदैं ग्राहकहरूलाई विनाझन्झट विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको जनाएको छ । बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्