११ असार २०८३, बिहीबार

कुवेतविरुद्ध नेपालले गुमायो लगातार दुई विकेट

बैशाख १६, २०८०
कुवेतविरुद्ध नेपालले गुमायो लगातार दुई विकेट

एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि भइरहेको खेलमा नेपालले कुवेतविरूद्द लगातार दुईवटा विकेट गुमाएको छ । 

३५.२ ओभरमा रन लिने क्रममा आरिफ शेख आउट भए । लगत्तै दीपेन्द्रसिंह ऐरी पनि पहिलो बलमै क्याचआउट हुन पुगे । 

salt training

कमेन्ट गर्नुहोस्