१० असार २०८३, बुधबार

उपप्रधानमन्त्री खड्काको संयोजकत्वमा वार्ता समिति गठन भएपछि कर्मचारीको आन्दोलन स्थगित

बैशाख २१, २०८०
उपप्रधानमन्त्री खड्काको संयोजकत्वमा वार्ता समिति गठन भएपछि कर्मचारीको आन्दोलन स्थगित

सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

वार्ता समितिले बिहीवारै आन्दोलनरत निजामती कर्मचारीसँग वार्ता गर्ने तय गरेको छ । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीले बिहीवार सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्