१७ असार २०८३, बुधबार

राजधानीका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु

बैशाख २५, २०८०
राजधानीका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु

 राजधानीका  विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरिएको छ ।  काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट  सेवाप्रदायकका  प्रतिनिधिबीच  आइतबार  भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो । 

जसअनुसार पहिलो दिन राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  सहमति  भएको छ । 

सोहीअनुसार विभिन्न रुट तय गरेर तार व्यवस्थापन गर्न थालिएको दूरसञ्चार प्राधिकरणले जानकारी गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्