११ साउन २०८३, सोमबार

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

बैशाख २६, २०८०
विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको छ । 

युरो १ को खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ३७ पैसा र बिक्री दर १६६ रुपैयाँ १३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६९ पैसा र बिक्री दर ८९ रुपैयाँ १० पैसा रहेको छ । 

कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्