१५ असार २०८३, सोमबार

विदेशी मुद्राको विनिमयदरः आज कुन देशको मुद्राको भाउ कति ?

बैशाख २७, २०८०
विदेशी मुद्राको विनिमयदरः आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खदिरदर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । 
यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा रहेको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०४ पैसा रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिदद ८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ।  
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्