०५ साउन २०८३, मंगलबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

बैशाख २७, २०८०
ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबार दुई खेल हुँदैछन् । 

जसअनुसार त्रिपुरेस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ बजेदेखि सुुरु हुनेछ । 
यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेडबीच भिडन्त हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्