जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
भारतको उत्तर प्रदेशमा भएको स्थानीय निर्वाचनमा भातीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याएको छ ।
मेरठको वडास्तरीय निर्वाचनमा भाजपाको जीतपछि उम्मेदवार सतीश प्रजापतिले विजय जुलुस निकालेका थिए ।
त्यसक्रममा उनले आफूसँग हारेका बहुजन समाज पार्टीका उम्मेदवार सुशील कुमारलाई बाटोमा देखे । विजयमाला पहिरेका प्रजापतिले कुमारसँग अँगालो मार्न खोजेका थिए ।
तर हारका कारण आक्रोशमा रहेका कुमारले प्रजापतिको गालामा थप्पड हानिदिए ।
वडा नम्बर ४१ कंकरखडामा घटना भएको हो ।
आफ्ना उम्मेदवारलाई थप्पड हानेको देखेपछि भाजपा कार्यकर्ताहरूले सुशील कुमारलाई कुटपिट गरेका छन् ।
घटनाको भिडियो उक्त क्षेत्रमा भाइरल भइरहेको छ ।
मेरठ: निकाय चुनाव हारे, BSP प्रत्याशी ने जश्न मना रहे भाजपा पार्षद को जड़ा थप्पड़। वीडियो सोशल मीडिया पर हुआ वायरल।@NavbharatTimes pic.twitter.com/22f8KRYpmB
— NBT Uttar Pradesh (@UPNBT) May 15, 2023
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको ...
अहिले विद्युतीय गाडीको बजार विस्तार भइरहेको बेलामा जापानले निकै द्रुत गतिमा दौडिने एउटा कार सार्वजनिक गरेको छ । आस्पार्क आउल नामक उक्त कार २०० माइल (३२२ किलोमिटर) प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यति...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...