३२ असार २०८३, बिहीबार

यो हो संसारको सबभन्दा सुन्दर देश

कात्तिक २०, २०७४
यो हो संसारको सबभन्दा सुन्दर देश

काठमाडौं, २० भदौ — बेलायतको सुप्रसिद्ध ट्राभल गाइड म्यागेजिनले २० सर्वाधिक सुन्दर देशको सूची जारी गरेको छ ।


सूचीमा स्कटल्यान्डलाई सबभन्दा सुन्दर देश घोषणा गरिएको छ । पर्यटकहरूको मतका आधारमा यो सूची जारी गरिएको हो ।

क्यानाडा दोस्रो, न्युजील्यान्ड तेस्रोमा, इटाली चौथोमा र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।

दुर्भाग्यको कुरा नेपाल सूचीमा अटाएको छैन ।

भिजिट स्कटल्यान्डका प्रमुख कार्यकारी म्याल्कम रफहेडका अनुसार स्कटल्यान्ड सूचीको पहिलो स्थानमा आउनु कुनै आश्चर्यको कुरा हैन । त्यहाँको प्राकृतिक र ऐतिहासिक सौन्दर्य यात्रुहरूलाई पहिलेदेखि नै मन पर्दै आएको हो ।

सूचीमा परेका देश र तिनको सुन्दर तस्वीर यहाँबाट हेर्न सकिन्छ ।
https://www.roughguides.com/gallery/most-beautiful-country-in-the-world/

salt training

कमेन्ट गर्नुहोस्