०८ साउन २०८३, शुक्रबार

मधेश प्रदेशसभाको बैठक बस्दै

मधेश प्रदेशसभाको बैठक बस्दै

मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । 

प्रदेशसभा सचिवालका अनुसार बैठक आज दिउँसो २ बजे बस्ने छ ।​

महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौं बैठक बसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्