११ साउन २०८३, सोमबार

सार्वजनिक संस्थानलाई मर्ज गरिने, विकास समिति खारेज हुने

सार्वजनिक संस्थानलाई मर्ज गरिने, विकास समिति खारेज हुने

सरकारले आगामी आर्थिक वर्षदेखि विकास समितिलाई खारेज गर्ने वा एक आपसमा गाभ्ने भएको छ ।

खर्च कटौती गर्न यसअघि सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको प्रतिवेदनमा विकास समिति तथा प्रकृति मिल्ने सार्वजनिक संस्थानलाई मर्ज गर्न सुझाव दिएको छ ।

सोही सुझावको एउटा पाटोलाई सम्बोधन गर्ने गरी सरकारले काम गर्ने भएको छ ।

यसको शुरुवातमा सरकारले आगामी आवबाट सार्वजनिक संस्थानको मर्ज र विकास समिति खारेज गर्ने सरकारले आगामी आर्थिक वर्ष वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्