१३ असार २०८३, शनिबार

माओवादीका कार्यकर्ताले जलाए आफ्नै पार्टीको झण्डा, उम्मेदवार किनबेच गरेको आरोप

कात्तिक २०, २०७४
माओवादीका कार्यकर्ताले जलाए आफ्नै पार्टीको झण्डा, उम्मेदवार किनबेच गरेको आरोप

वीरगन्ज, २१ भदौ– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वीरगन्जमा आफ्नै पार्टीको झण्डा जलाएका छन् ।

दुई नम्बर प्रदेशमा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तर्गत मननयन गर्ने दिन नै माओवादीका कार्यकर्ताले पार्टीको झण्डा जलाएका हुन् ।

पार्टी नेतृत्वले उम्मेदवार किनबेच गरेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले पार्टीको झण्डा जलाएर विरोध प्रदर्शन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्