०७ असार २०८३, आइतबार

ओलीको दाबी – नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको छ

ओलीको दाबी – नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको दाबी गरेका छन् । 

यो ठगीमा कोही दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने बताउँदै उनले ९७५ जनाबाट पैसा उठाइएको दाबी गरेका हुन् । 

‘दोषी उम्काउने र निर्दोष फसाउने काम हुन लागेको छ । यस्तो हुनुहुन्न’ ओलीले भने, ‘९७५ जनासँग पैसा उठाइएको छ ।’ 

ओलीले तेस्रो देश गएकाबाहेक ४२९ सक्कली भुटानी शरणार्थी भएको बताए ।

कमेन्ट गर्नुहोस्