१२ असार २०८३, शुक्रबार

उपप्रधानमन्त्रीको पार्टीद्वारा आचार संहिताको व्यापक उलंघन (तस्वीरमा हेरौं)

कात्तिक २०, २०७४
उपप्रधानमन्त्रीको पार्टीद्वारा आचार संहिताको व्यापक उलंघन (तस्वीरमा हेरौं)

काठमाडौं, २१ भदौ - फोरम लोकतान्त्रिकले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको छ । फोरमले निर्वाचन आचार संहिताको व्यापक उल्लंघन गर्दै चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको हो । उपप्रधानमन्त्री समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पार्टीले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको हो । हेरौं तस्वीर



salt training

कमेन्ट गर्नुहोस्