
काठमाडौं, २१ भदौ- नेपालीहरु महान पर्व दशैं–तिहारको शुभअवसरमा महिन्द्रा मोटर्सले बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ । ‘ठूलो छ अफर सबैभन्दा, ठूलै पाइन्छ महिन्द्रा किन्दा’ भन्ने नाराको साथ महिन्द्राले अफर सार्वजनिक गरेको हो ।
नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्ने बताइएको छ ।
यसैगरी १५ दिने बम्परमामहिन्द्र मोजो ३०० सिसि अफ–रोड बाइक, इको–फ्रेण्डली बम्परमा महिन्द्रा इ टु र प्रिमियम बम्परमा महिन्द्रा एक्स यु भी ५०० को अफर हरेको छ । गत भदौ १३ देखि नेपालभर सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।