काठमाडौं, २१ भदौ- एलइडी निर्माता कम्पनी स्काइवर्थले दशैं, तिहार र छठलाई लक्षितगर्दै “स्काइवर्थ दशैं हुन्छ वर्थफुल उपहार छ भरपुर” योजना सार्वजनिक गरेको छ ।
उपहार योजनाअन्तर्गत ग्राहकहरुले टिभि , वासिङ मेसिन, एयर कन्डिसनर र भ्याकुम क्लिनरको हरेक खरिदमा ३१ हजार ८ सयदेखि १७ सय ९० सम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु उपहारका रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो योजना भदौ २० गतेबाट सुरु भई छठपर्वका दिन सम्म रहने छ ।