०४ साउन २०८३, सोमबार

हेली एभरेष्टका क्याप्टेन साइमन मोरो निलम्बित, हेलिकप्टर ग्राउण्डेड

हेली एभरेष्टका क्याप्टेन साइमन मोरो निलम्बित, हेलिकप्टर ग्राउण्डेड

​नेपाल नागरिक उडड्यन प्राधिकरणले हेली एभरेष्टका क्याप्टेन साइमन मोरोलाई निलम्बन गरेको छ ।

सुरक्षा मापदण्ड पूरा नगरेकाले क्यापटेन मोरोलाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । 

साथै प्राधिकरणले हेली एभरेष्टको हेलिकप्टर नाइनएन–एकेपी (एएस३५० बी३ई) लाई अर्को सूचना नआउदासम्मका लागि उडानमा प्रतिबन्ध लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्