कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेडा डूलो भारतीयको ६० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै आलु रातोको ४०, आलु सेतोको ३३, बन्दा लोकलको १५, भन्टा लाम्चोको ३०, मकै बोडीको ६० रुपैयाँ रहेको छ ।
यस्तै फर्सी पाकेकोको ४५, ब्रोकाउलीको ९०, अनारको ३२०, जुनारको २२० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
मूल्यसूची विस्तृतमाः
