×

Dabur
MG

आईपीएल फाइनल : आज पनि अहमदाबादमा वर्षा हुने सम्भावना, खेल रद्द भए के हुन्छ ?

जेठ १५, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

गएराति वर्षाका कारण प्रभावित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदै छ । भारतको अहमदाबादमा वर्षा हुँदा आइतवार राति हुनुपर्ने खेल आज हुने भएको हो । 

yONNEX
Sagarmatha Cement

फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । सोमवार स्थानीय समयअनुसार साँझ साढे ७ बजेदेखि फाइनल खेल शुरू हुनेछ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भारतीय सञ्चार माध्यमका अनुसार आज पनि अहमदाबादमा भारी वर्षा हुने सम्भावना छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

आज पनि वर्षा भए के हुन्छ ? 

Vianet communication
Laxmi Bank

स्थानीय समयानुसार राति ९:३५ सम्म खेल शुरू भए पुरै २० ओभर खेलाइने छ । ९:३५ पछि खेल शुरू हुँदा ओभर घटाएर खेलाइने छ । 

जस्तै ९:४५ मा खेल शुरू हुँदा १९ ओभर, १० बजे १७ ओभर, साढे १० बजे हुँदा १५ ओभरको खेल खेलाइने छ । 

राति १२:०६ सम्म 'कटअफ टाइम' रहनेछ । त्यति बेलासम्म पनि खेल शुरू हुन नसके म्याच रद्द हुनेछ ।

फाइनल रद्द भए के हुन्छ ?
आईसीसी टुर्नामेन्टमा खेल रद्द हुँदा ट्रफी बाँडिन्छ । तर, आईपीएलमा अहिलेसम्म यस्तो कुनै जानकारी नआएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्लेअफमा खेल रद्द हुँदा अंक तालिका अनुसार अगाडि रहेकालाई विजेता मानिन्थ्यो । तर, फाइनलमा यसबारे केही भनिएको छैन । 

तर, आईपीएल फाइनल रद्द हुँदा पनि ट्रफी बाँडिने सम्भावना रहेको समाचारमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । भर्खरै शुरू भएको मतगणनामा १० मत गन्दा दुवैले पाँच–पाँच मत ल्याएका छन् । निर्वाचनमा ८५ मत ख...

असोज ६, २०८०

नेपाल क्रिकेट संघको निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लविरुद्ध अग्रता बढाउँदै लगेका छन् । ८५ मध्ये ५० मत गणना हुँदा पारस २९ मतसहित ८ मतले अगाडि छन् ।  यता प्रशान्तले २१ मत ल्या...

असोज ६, २०८०

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ । एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ ने...

असोज ६, २०८०

क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् ।  क्यानको बाग्मती अध्यक्ष...

असोज ६, २०८०

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । उनी निर्विरोध भएपछि अब उनकै प्यानलका पारस खड्काको प्रतिस्पर्धा कस्तो होला भन्ने धेरैलाई चासो छ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस ख...

असोज ६, २०८०

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव जित्न ६ मतले टाढा छन् ।  ८५ मध्ये ६० मत गणना हुँदा पारसले ३७ मत ल्याएका छन् । अब ६ मत ल्याउँदा पारस विजयी हुनेछन् । ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x