113 shares
सडक निर्माणमा ढलान प्रविधिलाई प्रवर्द्धन गरिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्र बुटुमीन कम गर्न पनि ढलान गरेर सडक बनाउने कार्यक्रम अगाडि सारिने बताए ।