१२ असार २०८३, शुक्रबार

फरक विषय पढेकाले पनि शिक्षण अनुमति पत्र लिन पाउने व्यवस्था

फरक विषय पढेकाले पनि शिक्षण अनुमति पत्र लिन पाउने व्यवस्था

सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गरेको छ । 

आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै विषय पढेकालाई शिक्षण अनुमतिपत्रको परीक्षा दिन पाउने कानूनी व्यवस्था गरिने घोषणा गरेका हुन् । 

यसअघि शिक्षा शास्त्र पढेकाले मात्रै शिक्षण अनुमतिपत्रका लागि परीक्षा दिन पाउने व्यवस्था थियो ।

salt training

कमेन्ट गर्नुहोस्