कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडाैं | जेठ २४, २०८०
भारतको ओडिशामा गत शुक्रवार भएको रेल दुर्घटनामा आफ्ना श्रीमानको ज्यान गएको भन्दै क्षतिपूर्ति दाबी गर्ने एक महिला समस्यामा परेकी छन् ।
भारतको कटक जिल्लाको मनियाबन्दीकी गीजान्जली दत्ताले दुर्घटनामा आफ्ना श्रीमानको मृत्यु भएको दाबी गरेकी थिइन् ।
उनले एउटा शवलाई आफ्नो श्रीमानको शव भनेर पहिचानसमेत गराएकी थिइन् । तर कागजात नमिलेपछि उनको दाबी पुगेन । उनलाई प्रहरीले चेतावनी दिएर छोडिदियो ।
तर, अहिले घटनामा नयाँ ट्वीस्ट आएको छ । रेल दुर्घटनामा ज्यान गुमाएका भनिएका उनका श्रीमानले प्रहरीमा उनीविरुद्ध जाहेरी दिएका छन् । मृत भनिएका श्रीमानले उनीविरुद्ध जाहेरी दिएपछि उनी समस्यामा परेकी हुन् ।
खासमा उनका श्रीमान विजय उक्त रेलमा यात्रासमेत नगरेका रहेछन् ।
१३ वर्षदेखि अलग बसेका श्रीमानले दुर्घटनामा मरेको दाबी गर्ने श्रीमतीविरुद्ध कडा कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।
श्रीमानले जाहेरी दिएपछि ती महिलाले सरकार र भारतीय रेल सेवाका तर्फबाट क्षतिपूर्ति र राहत लिन उक्त नाटक गरेको खुलेको छ ।
रेल दुर्घटनामा ज्यान गुमाउनेलाई ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले पाँच लाख, प्रधानमन्त्री नरेन्द्र मोदीले दुई लाख दिने घोषणा गरेका छन् । यस्तै रेल्वेले १० लाख दिँदै छ ।
शुक्रवार भएको दुर्घटनामा २७५ जनाको ज्यान गएको छ भने एक हजार बढी घाइते भएका छन् । जसमध्ये अहिले पनि २५० जना अस्पतालमा उपचार गराइरहेका छन् । अमर उजाला
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...