१० असार २०८३, बुधबार

नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ मनोनीत

जेठ २५, २०८०
काठमाडौं
नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ मनोनीत

नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङलाई मनोनीत गरेका छन् । 

देउवाको संसदीय दलको विधानअनुसार थिङलाई सचेतकका मनोनीत गरेको हुन् । 

‘कांग्रेस सभापति तथा संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभा सदस्य माननीय सुशीला थिङज्यूलाई प्रतिनिधिसभाको सचेतक पदमा मनोनयन गर्नु भएको छ’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्