
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा हजुरआमाले नातिनीलाई प्रेम प्रसंगमा सल्लाह दिएकी छन् ।
जुन भिडियो यतिबेला भाइरल भइरहेको छ र मान्छेहरूले थरिथरि प्रतिक्रिया जनाइरहेका छन् ।
भिडियोमा हजुरआमाले भनेकी छन्, ‘आरामसँग बस्नू, अर्काे प्रेमी खोज्नु । एउटा जिन्दगी अफसोच गर्नका लागि मिल्छ ? यदि कसैसँग ब्रेकअप भएमा भाडमा जाओस् त्यो, दोस्रो खोज्नु । केटाहरूको कमी छ र ? एक गए अर्काे आउँछ ! झन् त्योभन्दा पनि राम्रो आउँछ ।’