०४ असार २०८३, बिहीबार

काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

जेठ २६, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो अधिकतम मूल्य ७० तथा गोलभेडा सानो (टनेल) को २४ रुपैयाँ निर्धारण गरिएको छ । 

यसैगरी आलु रातोको ४६, मुला रातोको ५०, मकै बोडीको ६० रुपैयाँ निर्धारण हुँदा लौकाको ७०, घिरौलाको ६०, सखरखण्डको ८० रुपैयाँ कायम भएको छ । 
यस्तै अनारको प्रतिकिलो ४०० रुपैयाँ मूल्य निर्धारण भएको छ भने अरियो अंगुरको २५० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्