१४ असार २०८३, आइतबार

नेपाल आइडलबाट बाहिरिए सागर आले

कात्तिक २०, २०७४
नेपाल आइडलबाट बाहिरिए सागर आले
Fullscreen capture 982017 104638 PMकाठमाडौं, २३ भदौ— चर्चित रियालिटी शो नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् ।
चार प्रतियोगी मध्ये सबैभन्दा कम भोट पाएको आधारमा आले बाहिरिएका हुन् ।
शोको टप थ्रीमा भने निशान भट्टराई, प्रताव दास र बुद्ध लामा पुगेका छन् । अब टप थ्रीबीच ग्राण्ड फिनाले कतारको राजधानी दोहामा हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्