२५ जेठ २०८३, सोमबार

प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिमा उपस्थित हुँदै

जेठ ३२, २०८०
काठमाडौं
प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिमा उपस्थित हुँदै

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की उपस्थित हुने भएका छन् । जारी संसदीय सुनुवाइमा उनीमाथि उठेका प्रश्नका विषयमा प्रष्टीकरणका लागि समितिले कार्कीलाई बिहीबारको बैठकमा बोलाएको हो । 

जसअनुसार कार्की  बिहान ८ बजे संसदीय समितिमा पुग्नेछन् । 
यसअघि समितिले बुधबार प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्