
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणका नयाँ भाडादर सार्वजनिक गरेको हो ।
प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटाएको छ ।
यस्तो छ नयाँ भाडादर