१० असार २०८३, बुधबार

फ्रान्समा अर्को आतंक, एकै परिवारका ४ को हत्या

कात्तिक २०, २०७४
फ्रान्समा अर्को आतंक, एकै परिवारका ४ को हत्या


पेरिस, २५ भदौ - फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।Noon-shooting-852272

मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ ।

आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत्या गरेका र अर्का आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएको फ्रान्सेली पत्रिका ले पेरिसियनले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ । फ्रान्समा विभिन्न समयमा आतंकवादी हमला हुँदै आएका छन् |

salt training

कमेन्ट गर्नुहोस्