०२ साउन २०८३, शनिबार

क्यानको नयाँ नेतृत्वका लागि असोजमा निर्वाचन

असार १५, २०८०
काठमाडौं
क्यानको नयाँ नेतृत्वका लागि असोजमा निर्वाचन

नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयनका लागि असोजमा निर्वाचन हुने भएको छ । 

शुक्रवार बसेको क्यानको केन्द्रीय कार्य समिति बैठकले असोज ५ र ६ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले साउन १० गतेसम्ममा सदस्यता वितरण, साउन मसान्तसम्म जिल्ला निर्वाचन, भदौ १० गतेसम्ममा प्रदेश निर्वाचन गरिसक्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्