११ असार २०८३, बिहीबार

रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

असार १९, २०८०
बुटवल
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
फाइल फोटो

रुपन्देहीमा करेन्ट लागेर एक जना मृत्यु भएको छ ।

मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका १ स्लामपुरका ५६ वर्षीय गोपाल कोइरी रहेका प्रहरीले जनाएको छ । उनको मंगलवार दिउँसो मृत्यु भएको हो ।

आफ्नै खेतमा पानी तान्ने मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्