१२ असार २०८३, शुक्रबार

बेपत्ता मजदुर मृत फेला

असार २०, २०८०
बाग्लुङ
बेपत्ता मजदुर मृत फेला
प्रतिकात्मक तस्वीर

बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् ।

गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । 

ओखलढुंगा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मंगलवार साँझ बेपत्ता भएका थिए । 

उनलाई प्रहरीले पूर्व खोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्