२४ जेठ २०८३, आइतबार

४ वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा एक वर्षपछि प्रकाशित

असार २४, २०८०
काठमाडौं
४ वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा एक वर्षपछि प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ ।

ब्याचलर अफ आर्टस (बीए) द्वितीय वर्षको परीक्षाको नतिजा आइतवार प्रकाशित भएको हो ।

२०७९ साउनमा भएको परीक्षाको नतिजा करिब एक वर्षपछि प्रकाशित भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्