661 shares
नेपाल एयरलाइन्सले ३० जना विमान परिचारिका माग गरेको छ । एयरलाइन्सले करार सेवामा परपूर्ति गर्नेगरी आइतबार दरखास्त आह्वान गरेको हो । योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।