०३ साउन २०८३, आइतबार

नेपाल एयरलाइन्सले माग्यो ३० जना विमान परिचारिका [सूचनासहित]

असार ३१, २०८०
काठमाडौं
नेपाल एयरलाइन्सले माग्यो ३० जना विमान परिचारिका [सूचनासहित]

नेपाल एयरलाइन्सले ३० जना विमान परिचारिका माग गरेको छ । एयरलाइन्सले करार सेवामा परपूर्ति गर्नेगरी आइतबार दरखास्त आह्वान गरेको हो । 
योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्