२४ जेठ २०८३, आइतबार

जथाभाबी पोस्टर टाँसेको भन्दै ‘बगान’को निर्माण कम्पनीलाई ५० हजार जरिवाना

साउन २, २०८०
काठमाडौं
जथाभाबी पोस्टर टाँसेको भन्दै ‘बगान’को निर्माण कम्पनीलाई ५० हजार जरिवाना
फाइल फोटो

काठमाडौं महानगरपालिकाले नेपाली वेवसाइट मिडिया हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । 

जथाभाबी फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै महानगर नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउसलाई जरिवाना तिराएको हो ।

फिल्मको निर्माण कम्पनीलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरिएको महानगरले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्