कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठूलो नेपालीको प्रतिकिलो अधिकतम मूल्य ९० र गोलभेडा सानो टनेलको ८० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ४८, लौकाको ६०, चिचिण्डोको ५०, भिण्डीको ६०, तामाको ११०, अनारको ४०० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
