२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै, बुढीगण्डकी आयोजना फिल्ड कार्यालयको उद्घाटन गर्ने

साउन ३, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै, बुढीगण्डकी आयोजना फिल्ड कार्यालयको उद्घाटन गर्ने
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधवार गोरखा जाँदैछन् ।

गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न कार्यक्रम छ ।

पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक काठमाडौं बाहिर जान लागेका छन् ।
 
salt training

कमेन्ट गर्नुहोस्