5 shares
मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बुधबार बिहान साढे ८ देपखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकले समसामयिक र दैनिक प्रशासनिकसम्बन्धी केही निर्णय गर्ने एक मन्त्रीले बताए ।